-
-
-
-
FSU Election 2079 – Notice about Press Meet
काँकरभिट्टा बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचन सम्बन्धमा विकसित परिस्थितिबारे क्याम्पस प्रशासनकाे तर्फबाट पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे हुँदा सम्पूर्ण पत्रकार ज्यूहरु एवम् संचारगृहका प्रतिनिधि ज्यूहरुलाई तपसिलकाे समय र स्थानमा उपस्थितिकाे लागि हार्दिक अनुराेध छ । मिति : २०७९ साल चैत ३ गते शुक्रबार(आज) स्थान : काँकरभिट्टा खानेपानीको सभाहल समय : दिनको ठीक ३:०० बजे लक्ष्मीप्रसाद उप्रेती क्याम्पस…
-
-
-
-
-
-