Arunodaya English Boarding School

लाखे नाच (Lakhe dance)

लाखे नाच नेवार समुदायले गर्ने सबैभन्दा रोचक नाच हो, आज मेचीनगर -६ , काँकरभिट्टाको नेवार समुदायले हाम्रो विद्यालयका नानीहरूलाई आशीर्वाद दिँदा हाम्रा विद्यार्थीहरूले अविस्मरणीय क्षणकाे अनुभव गरेका थिए । आशीर्वादको लागि हाम्रो विद्यालय परिवार नेवार समुदाय प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
Lakhe dance is the most interesting dance performed by the Newar community. Today when the Newar community of Mechinagar-6, Kakarvitta blessed the children of our school, our students experienced an unforgettable moment.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top