-
-
-
-
-
Exam Center Notice for BBS & BEd 4th Year
EXAM CENTER NOTICE !! Exam Center for BBS 4th Year: Tridev Multiple Campus, Charali Exam Center for BEd 4th Year: Kankai Aadarsha Awasiya Campus, Birtamode.
-
Result of Inter-School Speech Competition 2078
काकरभिट्टा बहुमुखी क्याम्पसको २३औं वार्षिकोत्सव तथा चौथो क्याम्पस सभाको अवसरमा सम्पन्न अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगिताको नतिजा प्रथम – प्रेरणा श्रेष्ठ (धुलावारी माध्यमिक विद्यालय) द्वितीय – सेबिस निरौला (होलि बेल माध्यमिक विद्यालय) तृतीय – रोश्ना नेपाल (हिमालयन माध्यमिक विद्यालय) सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछौ !
-
Result of Poem Competition 2078
काकरभिट्टा बहुमुखी क्याम्पसको २३औं वार्षिकोत्सव तथा चौथो क्याम्पस सभाको अवसरमा सम्पन्न अन्तरिक कविता प्रतियोगिताको नतिजा प्रथम – मिना गिरी (बि.एड. तेस्रो वर्ष) द्वितीय – सन्जोग खनाल (बि.बि.एस. प्वथम वर्ष ) तृतीय – रेजिना राई (बि.एड. तेस्रो वर्ष) सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछौ !
-
-
-
KMC Budget 2077-078.
[real3dflipbook id=\”1\”]
