+977-23-566470 / 566960

Mechinagar-6, Kakarvitta, Jhapa, Nepal

Bus Route for BBS 1st (Old) Examination

यही मिति २०७८ साल साउन १० गते आइतबारबाट परीक्षा अवधिभर यातायातकाे साधन निम्न रुटमा आउने भएकाेहुँदा परीक्षामा सामेल हुने सम्पूर्ण विद्यार्थी वर्गमा जानकारी गराइन्छ ।
बसकाे रुट: काँकरभिट्टा-नकलबन्दा-बाहुण्डाँगी बजार-गाडागल्ली चाेक-बाैद्धमाेड-भृकुटी बजार-दाेकानडाँडा-इटाभट्टा चाेक हुँदै चारआली परीक्षा केन्द्र
-क्याम्पस प्रशासन


EXAM ROUTINE


\"Bus
\"Bus

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *