Result of Inter-School Speech Competition 2078
काकरभिट्टा बहुमुखी क्याम्पसको २३औं वार्षिकोत्सव तथा चौथो क्याम्पस सभाको अवसरमा सम्पन्न अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगिताको नतिजा प्रथम – प्रेरणा श्रेष्ठ (धुलावारी माध्यमिक विद्यालय) द्वितीय – सेबिस निरौला (होलि बेल माध्यमिक विद्यालय) तृतीय – रोश्ना नेपाल (हिमालयन माध्यमिक विद्यालय) सम्पूर्ण बिजेताहरुलाई हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछौ !